Thursday, March 28, 2019

‘मेरो ध्यान चेल्सीमा छ’ भन्दै हिगुआइनले लिए अर्जेन्टिनाबाट सन्न्यास

एजेन्सी । चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका फरवार्ड गोन्जालो हिगुआइनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । यसै जनवरीमा युभेन्टसबाट लोनमा चेल्सी पुगका ३१ वर्षीय हिगुआइनले क्लब फुटबलमा ध्यान दिने भन्दै राष्ट्रिय टोलीबाट सन्न्यास लिएको बताएका छन् । उनले राष्ट्रिय टोलीबाट ७५ खेल खेल्दै ३१ गोल गरेका छन् । तर सन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FHDFTQ

No comments:

Post a Comment