काठमाडौँ । गायक सत्य स्वरुपराज आचार्य ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ अभियानमा जोडिएका छन् । क्रिकेट रङ्गशालाको लागि ‘युद्धको मैदान’ बालको गीत उपहार दिदै गायक आचार्य निर्माण अभियानमा जोडिएका हुन् । उक्त गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा गौतम बुद्ध […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Uoue0K
No comments:
Post a Comment