Saturday, March 30, 2019

नेपाल कराते महासंघका महासचिव केसी सम्मानित

काठमाडौं । नेपाल कराते महासंघका महासचिव हरिशरण केसी शनिबार सम्मानित भएका छन् । केसीलाई नेपाल वादोरियो कराते डो संघअन्तर्गतको ब्ल्याक वेल्ट कमिटीले सम्मान गरेको हो । फागुन १५ गते अस्तित्वमा रहेका दुई कराते महासंघलाई पुनर्गठन गरी एकीकरण गरिएपछि केसीले पुनः महासचिवको जिम्मेवारी पाएका थिए । एकीकरण अघि केसी राष्ट्रिय मान्यता प्राप्त कराते महासंघका महासचिव नै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2V1abWp

No comments:

Post a Comment