काठमाडौं । गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको नयाँ गीत ‘गाजल’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेन्द्र पुरीको शब्द तथा गणेश गन्धर्व र नविन श्रेष्ठको गीतमा ‘गाजल’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । बविता श्रेष्ठको निर्देशनमा रहेको गाजल गीतको भिडियोमा सभ्यता गिरी र अमन श्रेष्ठको अभिनय रहेको छ । मौलिकतालाई केन्द्रमा राखेर […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HxVohW
No comments:
Post a Comment