Friday, March 29, 2019

विक्रम बरालको ‘गल्ती’मा स्वस्तिमा र आशिरमानको अभिनय (भिडियो)

काठमाडौं । पछिल्लो समय विश्व सांगितिक भ्रमणमा ब्यस्त रहेका नेपाल आइडल सिजन २ का उपविजेता विक्रम बरालको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘गल्ती’ बोलको सार्वजनिक गीतको भिडियोमा स्वस्तिमा खड्का र आशिरमान देशराजको अभिनय रहेको छ भने प्रदीप चापागाईँको शब्द, कल्याण सिंहको सङ्गीत र विशाल पौडेलकाे सङ्गीत संयोजन रहेकाे छ । भिडियोलाई निकेश खड्काले निर्देशन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OyeaHA

No comments:

Post a Comment