काठमाडौं । एपिएफका दिपेश धामी र सेनाकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पारेका छन् । पुरुष एकलमा आयोजकका दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहलालाई २१. १२, १८. २१, २१. १४ ले पराजित गर्दै उपाधि हात पारेका हुन् । उनले नगद ६० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OyfHNQ
No comments:
Post a Comment