काठमाडौं । आईएमइ फाउन्डेसनको आयोजनामा दोश्रो आईएमइ जेटीआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता बैशाख पहिलो साता हुने भएको छ । प्रतियोगिता बैशाख २ गतेदेखि ७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका सदस्य राजु पौडेलले जानकारी गराए । प्रतियोगितामा विभिन्न ५ उमेरसमूहको सिंगल्स स्पर्धामा करिब १ सय ५० खेलाडीको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TKAaoq
No comments:
Post a Comment