Tuesday, March 12, 2019

साफ च्याम्पियनशीपः भूटानलाई ३–० ले हराउँदै नेपालको शानदार सुरुवात

तारा आचार्य, विराटनगर, २८ फागुन । विराटनगरमा आजदेखि सुरु भएको साफ च्याम्पियनशीप महिला फुटबलको पाँचौ संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा आयोजक नेपालले पाहुना भूटानलाई ३÷० ले हराउँदै विजयी सुरुवात गरेको हो । खेलको सुरुवातदेखि नै बललाई नियन्त्रणमा राखेको नेपालले पहिलो गोल गर्न भने १३ औं मिनेटसम्म कुर्नु […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2O0GH8n

No comments:

Post a Comment