Thursday, March 21, 2019

शुक्रबारदेखि सुनीललाल जोशी स्मृति फुटसल प्रतियोगिता

काठमाडौं । नेपाल खेलाडी तथा प्रशिक्षक संघको आयोजनामा दोश्रो सुनीललाल जोशी स्मृति अन्तर संघ फुटसल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा २१ टिमको सहभागिता निश्चित भएको खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । नकआउट पद्धतिमा हुने प्रतियोगिताको खेल २० मिनेटको हुनेछ । फाइभ ए साइड स्वरुपको प्रतियोगितामा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TY6Av8

No comments:

Post a Comment