Thursday, March 21, 2019

एसिया कप व्हीलचेयर क्रिकेट प्रतियोगिता नेपालमा

काठमाडौं । एसिया कप व्हीलचेयर क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । आयोजक व्हीलचेयर क्रिकेट संघ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी गरायो । ४ दिन लाग्ने प्रतियोगिता कीर्तिपुर टीयू क्रिकेट मैदानमा हुनेछ । ‘ग्राउन्डको समस्याले गर्दा मिति यकिन गर्न नसकिएको हो । हामीले गर्ने समयमा ग्राउन्ड बुक भइसकेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Jtmdqg

No comments:

Post a Comment