Tuesday, March 26, 2019

युरो कपको साविक विजेत पोर्चुगल पीडामाः दुई खेल बराबरी, रोनाल्डो चोटग्रस्त

काठमाडौं । पोर्चुगलले युरो कप छनोटको दोस्रो खेल पनि बराबरीमा टुंग्याउँदा अर्को धक्का पनि लागेको छ । उस्का स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो घाइते भएका छन् । जस्को कारण उनले खेलको ३१ औं मिनेटमा पनि मैदान त्याग्नु प¥यो । गृहमैदानमा गत शुक्रबार युक्रेनसंग गोलरहित बराबरीमा टुंग्याएको पोर्चुगलले सोमबार राति सर्वियासंग घरमा नै खेलेको खेल पनि १÷१ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UWQn6v

No comments:

Post a Comment