काठमाडौँ । अभिनेता गौरव पहाडी र अभिनेत्री शिल्पा पोखरेलको फिर्चड रहेको ‘खाडि देशमा’ गीतको भिडियो रिलिज भएको छ । गायक प्रदिप भट्टराईको यो गीत खाडि मुलुकमा जाने युवाहरुको परिवेशलाई चित्रण गरिएको छ । नारायण प्रसाद निरौलाको शब्द रहेको गीतमा गायक भट्टराईले नै संगीत भरेका हुन्। आँचल भट्टराईले निर्माण गरेकी गीतलाई अजय रेग्मीले छायांकन गरेका छन् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2WuyoVz
No comments:
Post a Comment