Monday, March 25, 2019

फिल्म ‘लप्पन छप्पन २’मा नायिका वर्षा शिवाकोटीकाे ठाउँमा विदेशी नायिका फाइनल

काठमाण्डौ । चलचित्र ‘लप्पन छप्पन’को सिक्वेल निर्माण हुने भएको छ । फिल्मको नाम ‘लप्पन छप्पन २’ राखिएको छ । सिक्वेललाई मुकुन्द भट्टले निर्देशन गर्ने पक्का भएको छ । ‘लप्पन छप्पन २’मा पहिलो सिरिजमा काम गरेका कलाकारहरु नै प्रायः दोहोरिएका छन् ।फिल्ममा सौगात मल्ल , दयाहाङ राई , अर्पण थापा , देव कुमार , अनुप विक्रम […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2YeTQ2i

No comments:

Post a Comment