Tuesday, March 5, 2019

जुनियर ब्वाइज फुटबल: कन्स्टिलेसन सेमिफाइनलमा

काठमाडौं, २१ फागुन । कन्स्टिलेसन दोश्रो भ्याली पब्लिक कप यु–१२ जुनियर ब्वाइज फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । कन्स्टिलेसनलले आयोजक भ्याली पब्लिक ‘बी’ लाई ५–० गोलले पराजित ग¥यो । कन्स्टिलेसनका चक्र शाही र प्रदीप चौलागाईंले २–२ तथा मनीष तामाङले १ गोल गरे । काष्ठमण्डप, बाल विकास ‘ए’ र कुन्डलिनी पनि आ–आफ्नो खेल जित्दै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ut3NGY

No comments:

Post a Comment