एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत बुधबार बिहान भएको खेलमा रियल मड्रिड ४-१ ले पराजित भएको छ । राउण्ड १६ को दोस्रो लेगमा रियल मड्रिड घरेलु मैदानमा ३ गोलान्तरले पराजित भएको हो । एज्याक्सले यो १६ वर्षको अवधिमा पहिलो सफलता हात पारेको हो । भने मड्रिडको मैदानमा ४-१ को ऐतिहासिक जित निकालेको हो । १६ वर्षमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2IWkTvG
No comments:
Post a Comment