एजेन्सी । बायोपिक फिल्म ‘पिएम नरेन्द्र मोदी’को ट्रेलर रिलिज भएको छ । याे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म हो । फिल्ममा प्रधानमन्त्री मोदीको भुमिका विवेक ओबराय निभाएका छन् । मोदीको जस्तो लुक्स बनाउनको लागि ओबरायले निकै मिहेन्त गरेको बताएका छन्। फिल्ममा मोदिको राजनितिक जीवनमा आएको उतर चढाबलाई समाबेस गरेको छ ।फिल्मको छायांकन ३८ दिनमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CsUQXy
No comments:
Post a Comment