Thursday, March 14, 2019

विकास पाण्डे र सनी सुनारको ‘बेबि आई लभ यु’ सार्वजनिक

बारा । संगितकार तथा गायक विकास पाण्डेको संगितमा नयाँ म्युजिक भिडियो युट्युबमा बिहिबार सार्वजनीक भएको छ । ‘बेबि आई लभ यु’ बोलको म्युजिक भिडियो बिहान कलेज नेपाल मार्फत सार्वजनिक भएको हो । सो गित बिकास पाण्डेको शब्द-संगितमा तयार भएको हो । पाण्डेले यसअघि भन्डै २ दर्जन बढी गितमा आवाज तथा संगित भरिसकेका छन् । संगित […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Fd8gZn

No comments:

Post a Comment