Thursday, March 14, 2019

डण्डीबियो प्रतियोगिता: अमरावती सेमिफाइनलमा

काठमाडौं । विद्यालयस्तरीय डण्डीवियो प्रतियोगितामा अमरावती सेमिफाइनलमा पुगेको छ । अमरावती तेश्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको हो । राष्ट्रिय खेलकुद परिषद्धारा आयोजित प्रतियोगितामा अमरावतीले त्रिकोणलाई ३०९–१३९ ले पराजित गर्यो । नाजरथले सञ्जिविनीलाई २०१–१६६ तथा दीपशिखाले डाँफेलाई २२०–१४१ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका हुन् । त्यस्तै अभिषेक ज्ञान मन्दिर (एजीएम) ले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ClAdfB

No comments:

Post a Comment