काठमाडौं, २५ फागुन । चिल्ड्रेन मोडेल स्कुलले आठौं नेसनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । टिम च्याम्पियन चिल्ड्रेन मोडेलले ६ स्वर्ण, १ रजत र १ कांस्य जित्यो । हात्तीगौडास्थित नेसनल युनाइटेड स्कुलद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, ६ रजत र ३ कांस्यसाथ नव ज्ञान भूमि दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NSNkcE
No comments:
Post a Comment