काठमाडौं । जुनियर फुटबल एकेडेमी (जेएफए) ले फुटबल तथा फिटनेससम्बन्धी विभिन्न ज्ञान दिने उद्देश्यले वर्कसप आयोजना गरेको छ । शनिबार बालुवाटारमा आयोजना गरेको वर्कसपमा विभिन्न विद्यालयमा अध्ययनरत एक सयभन्दा बढी छात्र छात्राको सहभागिता रहेको थियो । सहभागीलाई एकेडेमीका मुख्य प्रशिक्षक प्रज्वलप्रताप क्षत्री, थ्रीस्टार क्लबका प्रशिक्षक रवीन्द्र सिलाकार, गोरख केसी, किरण खनाल, पुष्प विष्ट र फिजियो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TTjx9j
No comments:
Post a Comment