देवराज पन्त मकवानपुर । हेटौँडा,२३ फागुन । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भईरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको आज छैठौं दिनमा दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । दैनिक साँगितिक कार्यक्रमको साथमा सञ्चालन भईरहेको मेलामा आज बिहीबार गायक तथा संगीतकार टंक बुढाथोकी, बालगायक अशोक दर्जी, एआर बुढाथोकी लगायत स्थानीय कलाकारहरुले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SPZ0Ou
No comments:
Post a Comment