Wednesday, March 27, 2019

ब्याडमिन्टन लेभल वान कोर्ष सम्पन्न

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा बिडब्लुएफ लेभल वन प्रशिक्षक प्रशिक्षण तथा सटल टाइम ट्युटरल कोर्ष सम्पन्न भएको छ । प्रशिक्षकहरुको कमि तथा सुविधा सम्पन्न स्थानमा मात्र ब्याडमिन्टनको विकास भईरहेको अवस्थालाई मध्यनजर राख्दै नेपालमा ब्याडमिन्टन संघले प्रशिक्षकहरु उत्पादन गर्ने उद्धेश्यले पहिलो चरणको लेभल वान प्रशिक्षक प्रशिक्षण कोर्ष आयोजना गरेको हो । यसका साथै खेलको विकासमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2uxVb6W

No comments:

Post a Comment