Friday, March 22, 2019

राष्ट्रिय टोलीबाट मेस्सी र रोनाल्डो गोलरहित : भेनेजुएलासँग अर्जेन्टिना पराजित, पोर्चुगल बराबरीमा

एजेन्सी । आ-आफ्नो राष्ट्रिय टोलीबाट खेलेका मेस्सी र रोनाल्डो दुवै गोलरहित रहेका छन् । विश्वकप पछि पहिलो पटक राष्ट्रका लागि खेलेका क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी दुवैले पहिलो खेलमा गोल गर्न नसकेका हुन् । ९० मिनेटको पूरा खेल खेलेका लुवै जनाले गोल गर्न नसक्दा यूरो कप छनोट अन्तर्गत रोनाल्डोको पोर्चुगल युक्रेनसँग गोलरहित बराबरीमा सिमित रह्यो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Tr8q3h

No comments:

Post a Comment