Friday, March 22, 2019

दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिता : हिमालयन शेर्पा क्लबलाई हराउँदै एपीएफ क्वार्टरफाइनल

देवराज पन्त मकवानपुर । हेटौंडामा हिजो चैत्र ७ गतेबाट भईरहेको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिताको आज भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लब अन्तिम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा जारी प्रतियोगिताको आज शुक्रबारको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै एपीएफ विजयी भएको हो । एपीएफको तर्फबाट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JyFmar

No comments:

Post a Comment