बिनय तिम्सीना इलाम । साफ च्याम्पियनसिपको आफनो दोश्रो खेलमा अाज बलियो प्रतिद्धन्द्धी बंगलादेशसँग भुटान प्रतिस्पर्धा गर्दैछ । ‘ड्रागन गल्र्स’को उपमाले परिचित भुटानी टोलीले सन २०१० यता बंगलादेशसंग ३ पटकको सामना गर्दै तिनै पटक पराजित भएको छ । पहिलो खेल नेपालसँग ३–० ले पराजित बनेको भुटान ९ बर्षे साफको इतिहासमा पहिलो जितको खोजीमा हुनेछ । सन् […]from खेल – News24 : Premium News Channel https://ift.tt/2UCkJey
No comments:
Post a Comment