गायकद्धय सत्य स्वरुपराज आचार्यले क्रिकेट रङ्गशाला निर्माणमा जुटेका हाँस्य कलाकार धुर्मसलाई क्रिकेटसँग सम्वन्धित गीत निर्माण गरि हस्तान्तरण गरेका छन् । गायकहरुले अब आफुहरु ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा जोडिएको बताएका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं। १५ स्थित रामपुरमा निर्माण गर्न लागेको रङ्गशालाका लागि गीत उपहार दिँदै अभियानमा जोडिएको […]from मनोरन्जन – News24 : Premium News Channel https://www.news24nepal.tv/2019/03/07/487221
No comments:
Post a Comment