Sunday, March 10, 2019

आज हेटौंडाको मेलामा घन्कियो ‘चरी चट्ट परी हुरुरु खोली तिरैतिर’, मेला एकदिन लम्बियो

देवराज पन्त, मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको आज नवौ दिनमा दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । दैनिक साँगितिक कार्यक्रमको साथमा सञ्चालन भइरहेको मेलामा आज (आइतबार) गायक राजनराज सिवाकोटीले पूर्व पश्चिम रेल,चेप्टे चेप्टे पेरुंगो, टाकन टुकुन ट्वाक्क, चट्ट परी हुरुरु खोली तिरै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2VJO3zC

No comments:

Post a Comment