Tuesday, March 5, 2019

धनुषामा प्रियंका–आयुष्मानले गरे महिलामैत्री शौचालय हस्तान्तरण

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको संयुक्त नाममा निर्मित आयंका फाउण्डेशनले धनुषामा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ ।आयंका फाउण्डेशनले आफ्नो पहिलो सेवाको थालनी स्वरुप धनुषा जिल्लाको तीन विद्यालयमा पन्चकन्या फाउन्डेसनको सहयोगमा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको हो । फाउन्डेसनको सहयोगमा निर्मित शौचालयहरु महिलामैत्री रहेको बताइएको छ । फाउन्डेसनले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SKNrrI

No comments:

Post a Comment