Saturday, March 2, 2019

कोपमा डेल रेमा हारेको रियल मड्रिड ला लिगामा पनि बार्सिलोनासँग हार्‍याे

एजेन्सी । स्पेनीस ला लिगा अन्तर्गत आइतबार बिहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । जितसँगै बार्सिलोना रियल भन्दा १२ अंकले शिर्ष स्थानमा पुगेको छ । भने एटलेटिको मड्रिड ५० अंकले दोस्रो स्थानमा रहेको छ । रियलको मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि इवान राकिटिकले गोल गरे । २६ औँ मिनेटमा गरेको इवानको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HcHy4l

No comments:

Post a Comment