Wednesday, March 20, 2019

फिल्म ‘कागज पत्र’को गीत ‘तिमी जाने बाटो’

काठमाडौँ । ‘तिमी जाने बाटो’ बोलको गीत रिलिज भएको छ । यो गीत फिल्म ‘कागज पत्र’को हो। संगित सापकोटाको शब्द तथा संगीत रहेको यो गीतमा अनुपम शर्मा र प्रविशा अधिकारीले स्वर दिएका छन् । फिल्मलाई खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीले निर्माण गरेका छन् । फिल्ममा बसन्त सापकोटा, संगीत सापकोटा हर्कुलेस बस्नेतको संगीत रहेको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TXkNIv

No comments:

Post a Comment