काठमाडौं । सुजन राई र राकेश भट्टराईको जोडीले मानभवन ब्याडमिन्टन क्लब अन्तर सदस्सीय ब्याडमिन्टन प्रतियोगितामा जित निकालेका छन् । मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा सोमबार पुरुष युगलतर्फ सुजन र राकेशको जोडीले उमेश राई र हेमन्त श्रेष्ठको जोडीलाई पराजित गरे । समूह ’ए’ दोस्रो चरणमा प्रवेश गर्ने क्रममा सुजन र राकेशको जोडीले उमेश र हेमन्तको जोडीलाई २३–२१,२१–१४ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2UXNK4o
No comments:
Post a Comment