बिनय तिम्सीना, इलाम, १४ चैत । भारतको क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आईपीएल)मा आज सनराईज हैदारबाद र राजस्थान रोयल्सबीचको खेल हैदाराबादमा हुँदैछ । भारतीय खेलाडी आजिङके राहानेको कप्तानीमा रहेको राजस्थान र न्यूजिल्याण्डका कप्तान केन विल्यन्सनको कप्तानीमा रहेको सनराईज हैदाराबादबीच नेपाली समय अनुसार बेलुका ८ः१५ बजे खेल सुरु हुने छ । आफ्नो पहिलो खेलमा दुवै टोलीले पराजय […]from खेल – News24 : Premium News Channel https://ift.tt/2HZSqDk
No comments:
Post a Comment