Friday, March 22, 2019

१५ औं पटक सगरमाथा आरोहण गर्न लागेका शेर्पालाई मेयर शाक्यले गरे विदाई

हरिशजङ्ग क्षेत्री, काठमाडौं । १५औं पटक बिश्व सर्बोच्च शिखर सगरमाथामा आरोहण गर्न लागेका लाक्पा गेल्वु शेर्पालाई बिदाई गरिएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकक्षमा बिदाई कार्यक्रमको आयोजना गर्दै नेपाल सेल्फिडिफेन्स एसोसिएसन तथा नेपाल सेल्फडिसेन्स मार्सल आर्ट अर्गनाइजेसन र पाको नेपाल क्योकुसिन करातेको ब्यानर हस्तान्तरण गर्दै १४ औं पटकका सफल सगरमाथा आरोही […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ULnU3C

No comments:

Post a Comment