Monday, March 25, 2019

बंगलादेशमा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट सुरु

काठमाडौं । बंगलादेशको ढाकामा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट सोमबारदेखि जमलस्थित साकुरा स्नुकर क्लबमा सुरु भएको छ । नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघले आयोजना गरेको छनोटमा शनिबार सम्पन्न प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा शीर्ष ८ स्थान हात पर्ने र स्नुकर संघले निर्धारण गरेको शीर्ष ८ स्थानका गरी १६ खेलाडी सहभागी छन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HGPRX9

No comments:

Post a Comment