Friday, March 8, 2019

ए लेभल थ्री बाइ थ्री बास्केटबलमा मल्पी र नामी च्याम्पियन

काठमाडौं, २४ फागुन । आयोजक मल्पीको ‘बी’ टिम र नामी चौथो मल्पी कप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेका छन् । मल्पी ‘बी’ ले ब्वाइज तथा नामीले गल्र्सतर्फ उपाधि जिते । बालुवाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा मल्पी ‘बी’ ले काष्ठमण्डपलाई २१–१५ ले पराजित ग¥यो । मल्पी ‘बी’ को जितमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2IYHHLt

No comments:

Post a Comment