काठमाडौं, २४ फागुन । भारतसंग तीन टी– २० क्रिकेट श्रृंखला खेल्न नेपाली स्ट्यान्डिङ पुरुष क्रिकेट टोली शनिबार भारतको आग्रा जाने भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच त्रिपुरेश्वरमा बिदाइ गरे । खेलाडीमा रामप्रसाद खरेल (कप्तान), हेमबहादुर गुरुङ, प्रदीप रिजाल, सुमन बराल, इन्द्रसिंह डिसी, राम कुँवर, राम मगर, मनोज थापा, […]from खेल – News24 : Premium News Channel https://ift.tt/2H7EyHk
No comments:
Post a Comment