Sunday, March 3, 2019

चलचित्र विकास बोर्डको अध्यक्षको लागि सुचित्राको नाम दर्ता

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षको लागि निर्देशक सुचित्रा श्रेष्ठको नाम दर्ता भएको छ । श्रेष्ठले चलचित्र विकास बोर्डको अध्यक्षको लागि उम्मेदवारी दर्ता गरेकी हुन् । उनले नेपाली चलचित्रमा पहिलो महिला निर्देशकको परिचय बनाएकी छन् । बोर्ड अध्यक्ष निकिता पौडेलको राजीनामापछि चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ताको लागि प्रक्रिया अघि बढेको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Hak1kF

No comments:

Post a Comment