तारा आचार्य, विराटनगर, ३ चैत । विराटनगरमा जारी पाँचौ साफ महिला फुटबल च्याम्पियनशीपमा समूह बी बाट भारत सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवार भएको खेलमा श्रीलंकामाथि ० का विरुद्ध ५ गोलको जित निकाल्दै भारत अन्तिम चारमा पुगेको हो । खेल शुरु भएको चौथो मिनेटमा नै भारतकी ग्रेस डान्गमेले पहिलो गोल गरेर भारतलाई अग्रता दिलाएकी थिइन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2FkHxdz
No comments:
Post a Comment