काठमाडौं, १ चैत । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, थापाथलीले लनटेनिस खेलाडी प्रणव खनाललाई शुक्रबार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । पुरुष सिंगल्स वरियताको दोश्रो स्थानमा रहेका प्रणव र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । चैत १ गतेदेखि लागू हुने सम्झौता अनुसार प्रणवलाई शिखरले एक वर्षका लागि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TUDTze
No comments:
Post a Comment