काठमाडौं, १८ फागुन । मदन भण्डारी स्मृति रोड रेस प्रतिष्पर्धा सम्पन्न भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी र नेपाल एथलेटिक्स संघको सहयोगमा रन क्लबले आयोजना गरेको रोड रेस प्रतियोगिता शनिबार सम्पन्न भएको हो । रेसमा खुलातर्फ पुरुष–महिला तथा स्कुलतर्फ छात्र–छात्राको ५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गराइएको थियो । रेसमा खुल्ला महिला ५ किमी तर्फ नेपाल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2UfLVQ7
No comments:
Post a Comment