काठमाडौं÷एजेन्सी । बलिउड अभिनेता रणवीर सिंहले पछिल्लो वर्षहरुमा आफ्नो अभिनयमा ठूलो उपलब्धी हाँसिल गरिहरेका छन् । उनको फिल्मलाई लिएर दर्शहरुमाझ छुट्टै प्रकारको क्रेज पनि बढीरहेको छ । बलिउडमा रणवीर सिंहको नाम पनि सुपरस्टारको लिष्टमा सामेल भइकसेको छ । त्यति मात्रै होइन, बलिउडका सुपरस्टार सलमान खानले पनि रणवीर सिंहलाई सुपरस्टार मान्न थालेका छन् । भर्खरै अभिनेता […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JeWBxa
No comments:
Post a Comment