काठमाडौं\एजेन्सी । अभिनेत्री ऐश्वर्य राय बच्चन बलिउडमा निकै मन पराइएको र लोकप्रिय अभिनेत्री हुन् । अभिनेत्री ऐशवर्य ‘फन्ने खान’मा अन्तिम पटक देखिएकी थिइन्, जुन फिल्ममा उनी एक गायिकाको भूमिकामा देखिएकी थिइन् । अहिले आएर अभिनेत्री ऐश्वर्य अभिनयसँगै फिल्म निर्देशन पनि गर्न चाहन्छिन् । डिएनएलाई दिएकी एक अन्तर्वार्तामा ऐश्वर्यलाई जब निर्देशनको बारेमा सोधियो, त्यतिखेर उनले भनिन्, […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2V4UiOT
No comments:
Post a Comment