काठमाडौं । त्युनिसियामा हुने तेक्वान्दोको अन्तर्राष्ट्रिय ग्योरोगी, पुम्से तथा पारा रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्समा नेपालबाट ३ जना सहभागी हुने भएका छन् । मार्च १८ देखि २८ तारिखसम्म हुने उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, नन्द विष्ट र तिलक लामाले सहभागिता जनाउने छन् । अशोकले ग्योरोगीको रिफ्रेसर कोर्स तथा पारा सेमिनारमा सहभागिता जनाउने छन् । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2FpoA8r
No comments:
Post a Comment