काठमाडौं । अभिनेता सलिनमान बानियाँको मुख्य भूमिका रहेको चलचित्र ‘यात्रा – अ म्युजिकल भ्लग’ यतिखेर आक्रामक प्रचार प्रसारमा जुटेको छ । फिल्म यहि चैत्र २९ गतेबाट रिलिज हुदैँछ । प्रमोसनकै क्रममा फिल्मको टिम हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् । एलए कै तेस्रो वर्षमा अध्यनरत विधार्थीको आयोजना रहेको’ एलए कल्चर फेस्ट २०१९’ को समापन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TY3E2b
No comments:
Post a Comment