काठमाडौँ । अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको मुख्य भुमिका रहेकाे फिल्म ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मलाई उज्जवल घिमिरेले निर्देशन गरेका छन् । गोविन्द शाही, क्रिशु शाही र कविरविक्रम शाहीले निर्माण गरेको फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका हुन् । फिल्मको सम्पादन अर्जुन जिसी र लोकेश बजार्चायले गरेका छन् । फिल्मको कथा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2tQgNLf
No comments:
Post a Comment