राजु पौडेल, झापा, फागुन २१ । विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शसस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार सम्पन्न प्रतिष्पर्धात्मक दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो । पहिलो हाफको ४३ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Vwzn74
No comments:
Post a Comment