Monday, March 18, 2019

युएइमा जारी स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा अजय तामाङले जिते स्वर्ण

काठमाडौं । युएइमा जारी स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण जितेका छन् । अजयले पुरुष सटपुटमा स्वर्ण जितेको स्पेसल ओलम्पिक नेपाले जनाएको छ । सोही स्पर्धामा सागर शेरचन कांस्य जित्न सफल भए ।

from खेल – News24 : Premium News Channel https://ift.tt/2JiL9kd

No comments:

Post a Comment