काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’का प्रमुख कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी धु्र्वे) र राजु पौडेल (राजु मास्टर)ले आफुहरु यस कार्यक्रमबाट अलग्गिएको जानकारी दिएका छन् । पछिल्लो समय कार्यक्रम निर्माता कम्पनी मिडिया हबसँग सम्वन्धमा खटपट आएपछि यी दुईले कार्यक्रम छाडेको फेसबुक मार्फत जानकारी गराएका छन् । लोकप्रिय हुँदा हुँदै पनि कार्यक्रम उत्पादक मिडिया हबले पारिश्रमिक नदिएको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CCWHsC
No comments:
Post a Comment