Sunday, March 24, 2019

आठौं राष्ट्रिय खेलकुदः कस्को कुरा पत्याउने, मन्त्री र सदस्य सचिवद्वारा फरक–फरक मिति सार्वजनिक

मनोरञ्जन शर्मा/ भगतराम थारु, भैरहवा /नेपालगन्ज, १० चैत । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको लागि एकै दिन दुई फरक फरक मिति सार्वजनिक भएका छन् । त्यो पनि खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टबाट । मन्त्री विश्वकर्माले आइतबार भैरहवामा सञ्चारकर्मीसंग कुराकानी गर्दै वैशाख दोस्रो सातादेखि आठौं राष्ट्रिय खेलकुद सुरु हुने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FmKqJy

No comments:

Post a Comment