झापा, १९ फागुन । विभागीय टोली शसस्त्रको एपीएफ क्लब जारी चौथो झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मोरङ ११ एफसीलाई १—० गोलअन्तरले पराजित गर्दै एपीएफले संर्घषपूर्ण जित दर्ता गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार सम्पन्न प्रतिष्पर्धात्मक खेलमा एपीएफले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफको इन्जूरी समयमा एपीएफका हरि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2XxnteU
No comments:
Post a Comment